बुधबार, १२ वैशाख २०८१

पुर्वरानीको जन्मदिनमा रोम्यान्टिक बने पुर्वराजा ज्ञानेन्द्र (भिडियो)

समयपोष्ट २०७७ फागुन ९ गते ८:४४

 

Advertisement

पुर्वराज परिवार समय समयमा चर्चामा आइरहन्छन् ।

कहिले समाज सेवामा लागेकी पुर्व युवराज्ञी हिमानी शाहका कारण त कहिले पुर्व युवराज पारसका कारण । पुर्वराज परिवारका हरेक क्रियाकलापलाई आम मानिसले नजिकबाट नियालिरहेका हुन्छन् । त्यसकारण पनि उनीहरुले गरेका राम्रा अथवा नराम्रा कामहरु बाहिरिदाँ बितिक्कै चर्चाको बिषय बन्न पुुग्छ ।

अहिले पनि पुर्व रानी कोमल शाह र पसर्व राजा ज्ञानेन्द्रले डान्स गरिरहेको एक भिडियोले सामाजिक सञ्जालमा चर्चा पाएको छ । पुर्व रानी कोमलको बुधबार जन्मदिनको पार्टीमा सुट गरिएको उक्त भिडियोले सबैको ध्यान तानेको छ ।

 

https://www.facebook.com/bharat.pokharel.96/videos/10222362827611701

 

 

 

 

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री