आइतबार, ६ जेठ २०८१

सनराइज बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुमन शर्मा नियुक्त

समयपोष्ट २०७७ माघ २८ गते १६:३३

Advertisement

सनराइज बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुमन शर्मा नियुक्त भएका छन् ।

बुधबार बसेको बैंक सञ्चालक समिति बैठकले शर्मालाई चार वर्षका लागि प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको हो।

मंगलबार मात्रै बैंकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्यालले राजिनामा दिएका थिए। उनको राजिनामा स्वीकृत भए लगत्तै सञ्चालक समितिको बैठकले शर्मालाई प्रमुख कार्यकारीमा नियुक्ति गरेको हो।

प्रतिक्रिया

सम्बन्धित सामाग्री