आइतबार, ६ जेठ २०८१

डेल्वा रिसोर्ट तथा पार्टी प्यालेसमा बैंक अफ काठमाण्डूका ग्राहकलाई १०% छुट

समयपोष्ट २०७७ माघ २६ गते १९:५०

Advertisement

बैंक अफ काठमाण्डू लिमिटेड र डेल्वा रिसोर्ट तथा पार्टी प्यालेस बिच छुट उपलब्ध गराउने सम्झौता भएको छ ।

सम्झौतासंगै बैंकको डेबिट तथा क्रेडिट कार्डको माद्यमबाट भुक्तानी गर्दा बैंकका ग्राहकहरुलाई १०% छुट प्राप्त गर्न सक्ने छन् ।

डेल्वा रिसोर्ट तथा पार्टी प्यालेसले रुपन्देही जिल्लाको तिलोत्तमा नगरपालिकाबाट सेवाग्राहीहरुलाई गुणस्तरीय सेवा तथा सुबिधाहरु प्रदान गर्दै आईरहेको छ ।
बैंक अफ काठमाण्डू लिमिटेडले ९० शाखा कार्यालयहरु, ७८ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहक महानुभावहरुलाई उत्कृष्ट बैंकिङ्ग सुविधा प्रदान गर्दै आईरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री