निर्भया बलात्कार केशका चार आरोपिलाई झुण्डाईने नयाँ मिति तय

निर्भया सामुहिक बलात्कार केशका चार दोषीलाई फाँसी दिने नयाँ मिति तोकिएको छ ।

Advertisement

दुईपटकसम्म उनीहरुका विभिन्न याचिका कारण उनीहरु फाँसीबाट जोगिएका थिए । अब भने उनीहरुलाई मार्च ३ तारिकमा झुण्डाईने भएको छ। मुकेश सिंह,विनय शर्मा,अक्षय ठाकुर र पवन गुप्ता मुख्य दोषी हुन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री