भिटेनले फेरी गाए अश्लिल शब्द प्रयोग भएको अर्को गीत

र्यापर भिटेन अर्थात समिर घिसिङ्गले  नयाँ र्याप गितको भिडियो “यात्रा” सार्वजनिक  भएको छ। सो गीतको भिडियोलाई उनकै नामको युट्युब च्यानल ‘भी टेन म्युजिक’ बाट सार्बजनिक गरिएको हो । सार्वजनिक उक्त गीत तथा भिडियो यतिबेला चर्चा संगै युट्युब ट्रेण्डिङ्गको चौथो स्थानमा पुग्न सफल भएको छ ।

Advertisement

उक्त र्याप गितको भिडियोको निर्देशन, कन्सेप्ट, तथा कम्पोज स्वयम् भी टेनकै रहेको छ ।

अश्लिल शब्द प्रयोग गरेपछि यसअघि विवादमा तानिएका उनले अहिले पनि सोही कुरालाई निरन्तरता दिएका छन् । यो गीतमा पनि उनले समाजमा अपच हुँने खालका शब्दहरु प्रयोग गरेका छन् ।

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री