आइतबार, २३ वैशाख २०८१

हेर्नुहोस् टाईगर श्राफको फिल्म ‘बागी ३’ को ट्रेलर

समयपोष्ट २०७६ माघ २३ गते ११:५७

Advertisement

 

टाईगर श्राफको बहुप्रतिक्षित फिल्म बागी ३ को ट्रेलर सार्वजनिक भएको छ । मार्च ६ मा प्रदर्शनमा आउँने तयारीमा रहेको यो फिल्म बागीको तेस्रो सिक्वियल हो । अहमद खान निर्देशित यस फिल्ममा टाईगरको अलावा श्रद्धा कपूर,रितेस देशमुख लगायतकोको भुमिका रहेको छ।

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री