सिद्धार्थ बैंकले बुधबार दाङस्थित लमही शाखाको औपचारिक उद्घाटन गरेको छ ।
बैंकको लमही शाखाको उद्घाटन लमही नगरपालिकाका मेयर कुल बहादुर के.सीले गरे । बैंकले उक्त शाखा २०७५ अषाढ २५ गते देखि नै सञ्चालन गरी कारोबार गर्दै आएको थियो ।

प्रतिक्रिया