सोमबार, २४ वैशाख २०८१

कोरोना भाइरसको उपचारमा खटेका यी स्वास्थ्यकर्मिको तस्विर हेरेर कसको मन नकुँडिएला (फोटोफिचर)

समयपोष्ट २०७६ माघ २१ गते १९:४७

Advertisement

कोरोना भाइरसको संक्रमणले चीनमा स्वास्थकर्मिहरुलाई न खाने फुर्सद न त सुत्ने । फेरी पनि आखिर मानिसनै हुन् थकाईत अवस्य लाग्छ । भर्खरै मात्र सामाजिक सञ्जालमा चिनियाँले आराम गरिरहेका स्वास्थकर्मिहरुको देख्दा मन कटक्कै खाने तस्विरहरु सार्वजनिक गरेका छन् । तस्बिर पोष्ट गर्दै सर्वसाधारणले लेखेका छन्ः

‘उनीहरु हाम्रो लागि लडिरहेका छन्,उनीहरु भाइरससँग पैंठेजोरी खेलिरहेका छन्,उनीहरु अभिभावक हुन्, छोरा हुन्, छोरी हुन्,उनीहरुलाई सबैकुरा सफा र चिटिक्क भएको मनपर्छ, तर यो दुःखको घडीमा यस्ता सुताईहरु जताततै देख्न सकिन्छ,उनीहरु डाक्टर र नर्स हुन्,जब भाइरसको उत्पत्ति भयो,तब उनीहरुले सुरक्षार्थ क्वारेन्टाइन सुट लगाउन सुरु गरे,बिरामीलाई मृत्युबाट जोगाउँदै,उनीहरु आफैं पनि मृत्यु र भाइरससँग जुधिरहेका छन्,हामीहरुको उनीलाई सम्मान गर्नै पर्छ !’

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री