सोमबार, २४ वैशाख २०८१

सार्वजनिक बसमा हस्तमैथुन गरी युवतीको कपालमा वीर्य स्खलनः

समयपोष्ट २०७५ माघ ११ गते १२:४३

Advertisement

सामाजिक सञ्जालमा एउटा भिडियो अहिले निकै भाइरल बनेको छ । साथै यसले मानिसहरुलाई निकै आक्रोसित समेत तुल्याएको छ । भिडियोमा देखिए अनुसार एक ब्यक्तिले बस बिसौनीमा बिसाइरहेको एउटा खाली बसमा महिला चढ्दै गर्दा ती पुरुष पनि चढ्छन् र पछाडि बस्न नपाउँदै आफ्नो पाइन्ट खोलेर अनैतिक क्रियाकलाप गर्न थाल्छन् ।

उनले बारम्बार आफ्नो क्यामरा ती महिलातर्फ देखाउँछन् । तर ती महिलालाई आफ्नो पछाडि के भइरहेको छ, त्यसबारे अत्तोपत्तो छैन । महिलाको कपालमा वीर्य स्खलन गरेपछि उक्त भिडियो समाप्त हुन्छ ।

अपराध गर्ने व्यक्तिले नै खिचेको उक्त भिडियो ललितपुरको डल्लु–लगनखेल रुटमा चल्ने सार्वजनिक यातायातको भएको अनुमान गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री