सुनको मूल्य घट्यो

आज सुनको मुल्य दुई सय रुपैयाँले घटेको छ । अघिल्लो दिन ६१ हजारमा कारोबार भएको सुन आइतबार ६० हजार ८ सय रुपैयाँ कायम भएको छ ।

Advertisement

तेजावी सुन भने प्रतितोला ६० हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

चाँदी प्रतितोला ७५५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री