मंगलबार, ६ साउन २०८२

सेयर बजार ५.७८ अंकले घट्यो

समयपोष्ट २०७५ पुष २९ गते १५:४४

आज सेयर बजार घटेको छ । आज नेप्से परिसुचक ५.७८ अंकले घटेर ११७५.०५ अंकमा झरेको छ । आज सेयर बजारमा १ सय ५८ कम्पनीका ११ लाख कित्ता सेयर ३७ करोड रुपैयाँ बराबरमा किनबेच भएको छ ।

आज सबैभन्दा बढी सेयर नेपाल बैंक लिमिटेडको सेयर किनबेच भएको छ ।
आज दुई समुह उपसुचक बाहेक सबै समुह उपसुचकहरु घटेका छन् । आज उत्पादनमुलक समुह ०.६९ र अन्य समुह २.८७ अंकले बढेका छन् । यस्तै बाणिज्य बंैक समुह ६.३२,होटल १२.८७,विकास बैंक ४.५,जलविद्युत ५.५२,फाइनान्स ०.८५,निर्जिवन बिमा ७१.२७,लघुविक्त १२.७ र जीवन बिमा समुह ११.१८ अंकले घटेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री