शनिबार, ५ जेठ २०८१

सेयर बजार सामान्य अंकले घट्यो

समयपोष्ट २०७५ पुष २४ गते १५:११

Advertisement

सेयर बजारमा सामान्य अंकको गिरावट आएको छ । आज नेप्से परिसुचक ०.४ अंकले घटेर ११७७.०७ विन्दुमा झरेको छ । आज सेयर बजारमा १ सय ६० कम्पनीका ११ लाख कित्ता सेयर ३४ करोड रुपैयाँ बराबरमा किनबेच भएको छ । आज सबैभन्दा बढी सेयर नेपाल बैंक लिमिटेडको किनबेच भएको छ । आज उपसुचकहरु मिश्रित देखिएका छन् ।

आज बाणिज्य बैंक समुह ०.०९,होटल समुह ११.९६,जलविद्युत २.१,फाइनान्स ०.८३,र्निजिवन बिमा ३८.१३ र जीवन बिमा समुह ११.९२ अंकले घटेका छन् । यसैगरी विकास बैंक समुह १.६१,उत्पादनमुलक समुह ५.०७,अन्य १.०२ र लघुविक्त समुह ५.४२ अंकले बढेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री