शनिबार, ५ जेठ २०८१

धेरैपछि सेयर बजारमा देखियो सुधार

समयपोष्ट २०७५ पुष २३ गते १५:१२

Advertisement

धेरै पछि सेयर बजारमा सुधार देखिएको छ । आज नेप्से परिसुचक ६.६७ अंकले बढेर ११७७.४७ अंकमा पुगेको छ । आज सेयर बजारमा १ सय ४८ कम्पनीका ९ लाख कित्ता सेयर ३० करोड रुपैयाँ बरारबरमा किनबेच भएको छ । आज सबैभन्दा बढी सेयर नेपाल बैंक लिमिटेडको किनबेच भएको छ ।

आज दुई समुह उपसुचक बाहेक सबै समुह उपसुचकहरु बढेका छन् । आज बाणिज्य बैंक समुह ४.६४,होटल समुह १७.६५,विकास बैंक ७.६४,जलविद्युत ५.३७,फाइनान्स १.२,निर्जिवन बिमा ८२.८८,लघुवित्त ११.५३ र जीवन बिमा समुह ९२.६९ अंकले बढो छन् । यस्तै उत्पादनमुलक समुह १२.७६ र अन्य समुह ०.०४ अंकले घटेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री