शनिबार, ५ जेठ २०८१

सेयर बजारमा ७.२२ अंकको गिरावट

समयपोष्ट २०७५ पुष २२ गते १५:१०

Advertisement

आइतबार सेयर बजारमा गिरावट आएको छ । आज नेप्से परिसुचक ७.२२ अंकले घटेर ११७०.७९ अंकमा झरेको छ । आज १ सय ५६ कम्पनीका १३ लाख कित्ता सेयर ३१ करोड रुपैयाँ बराबरमा किनबेच भएको छ । आज सबैभन्दा बढी सेयर नेपाल क्रेडिट एण्ड कमर्स बैंकको किनबेच भएको छ ।

आज अन्य समुह उपसुचक बाहेक सबै समुह उपसुचकहरु घटेका छन् । आज अन्य समुह उपसुचक ९.५४ अंकले बढेको छ । यस्तै बाणिज्य बैंक समुह ६.८६,होटल ७.८,विकास बैंक १४.३३,जलविद्युत १४.५५,फाइनान्स १.६५,र्निजिवन बिमा ७९.०८,उत्पादनमुलक २२.१३ ,लघुवित्त समुह २२.८४ र जीवन बिमा समुह ४३.७५ अंकले घटेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री