आइतबार, १ असार २०८२

स्वकीय सचिव, कम्प्युटर अपरेटर र कार्यालय सहयोगीको तलव सांसदलाई

समयपोष्ट २०७५ पुष १८ गते ७:११

Advertisement

रुपन्देहीबाट निर्वाचित भरतकुमार शाह असोज ५ मा संघीय संसद्को सार्वजनिक लेखा समिति सभापतिमा निर्वाचित भए । त्यही महिनादेखि संसद् सचिवालयले उपसचिवस्तरका स्वकीय सचिव एकजना, कम्प्युटर अपरेटर एक र कार्यालय सहयोगी एकजनाको तलबभत्ता एभरेष्ट बैंकस्थित उनको खातामा मासिक पठाइरह्यो ।

दुई साताअघि कान्तिपुरले सचिवालय स्रोतबाट प्राप्त गरेको विवरणअनुसार उनल स्वकीय सचिव, कम्प्युटर अपरेटर र कार्यालय सहयोगी कोही पनि नियुक्ति गरेका थिएनन् । यो समाचार आजको कान्तिपुर दैनिकमा छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री