शनिबार, ८ वैशाख २०८१

जिआईसि नेपाल र कामना सेवा बिकास बैंकबीच बैङ्कासुरेन्स सम्झौता

समयपोष्ट २०७५ पुष १७ गते १८:०६

Advertisement

जनरल ईन्स्योरेन्स कम्पनी नेपाल लि.( जिआईसि नेपाल) र कामना सेवा बिकास बैंक लिमिटेड बीच बैङ्कासुरेन्स सम्झौता भएको छ । सम्झौतापत्रमा मंगलबार एक कार्यक्रमकाबीच बैङ्कका निःप्रमुख कार्यकारी अधिकृत प्रविन बस्नेत र इन्स्योरेन्सका महाप्रबन्धक एस्.के.तमोटले हस्ताक्षर गरे ।

यससंगै बैङ्कका ग्राहकले जनरल ईन्स्योरेन्स कम्पनीले प्रदान गर्ने निर्जीवन बीमा सम्वन्धी सेवा सुविधा बैङ्कका सबै शाखाबाट लिन सक्नेछन ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री