मंगलबार, ११ वैशाख २०८१

सुनको मुल्य बढ्ने क्रम रोकिएन

समयपोष्ट २०७३ पुष २६ गते ८:०१

सुनको मुल्य बढ्ने क्रम आज पनि जारी रह्यो । पुस १ गते प्रतितोला ५१ हजार ७ सय रुपैयाँ रहेको सुन त्यसयता निरन्तर बढ्दै गएको छ । अघिल्लो दिनभन्दा मंगलबार सुन ३ सय रुपैयाँले महँगो भएको छ । आज सुन प्रतितोला ५४ हजार १ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै चाँदी अघिल्लो दिनभन्दा ५ रुपैयाँले बढेर प्रतितोला ७ सय ८० रुपैयाँ कायम भएको छ । 

Advertisement

 

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री