शनिबार, १५ वैशाख २०८१

संसारकै सबैभन्दा महंगा कार (फोटोफिचर)

समयपोष्ट २०७३ पुष १९ गते ९:०२

सन् २०१६ मा संसारका थुप्रै अटोमोबाईल कम्पनीहरुले कयौँ लक्जरी कारहरु लञ्च गरे । लञ्च भएका नयाँ कारहरुको मुल्यले धेरै पुराना लक्जरी कारहरुको रेकर्ड ब्रेक गरिदियो । 

Advertisement

koenigsegg-ccxr-trevita_1fसन् २०१६ को  सबैभन्दा महंगो कार यसलाई मानिएको छ । 

Koenigsegg CCXR Trevita

कारको फिचर्स

मुल्य: करीब ३२ करोड Ic

इञ्जिन :४.८ लिटर,डुवल सुपरचार्जड B8

पावर : 1,004 hp

टर्क: ७९७ पाउंड फिट

lamborghini-veneno_148317f

कम्पनीले आफ्नै कार एवेंटाडोरलाई मोडिफाई गरेर यो कार लञ्च गरेको हो । यो कारको नामलाई अंग्रेजीमा अनुवाद गर्ने हो भने यसको नाम पोइजन हुनजान्छ । यस कारलार्इ कम्पनीको ५०औ बार्षिक उत्सवको बेला लञ्च गरिएको हो । 

Lamborghini Veneno
 

कारको फिचर्स 

मुल्य : करीब ३० करोड Ic

इञ्जिन :६.५ लिटर,B12

पावर :720 hp

टर्क:570 lb-ft

२.९ सेकेण्डमा १०० kmph स्पिड

 

lykan-hypersport_14831709f

यो कार ब्लकबस्टर मुभि Furious 7  मा पनि प्रयोग गरिएको छ । 

W Motors Lykan Hypersport

कारको फिचर्स 

मुल्य : करीब २२.७८ करोड Ic

इञ्जिन : ३.७लिटर,ट्वीन टर्बो

पावर :770 hp

टर्क : 708 lb-f

 

bugatti-veyron_1483170979ff

Limited Edition Bugatti Veyron

यो कारलाई अपग्रेड गरेर लञ्च गरिएको हो । यसको मुल्य २२.७८ करोड भारतिय रुपैयाँ रहेको छ भने यसको पावर १२००hp रहेको छ । 

 

ferrari_1483171056ff

Ferrari Pininfarina Sergio

यो कार दुनियाँको सबैभन्दा महंगो कार नभै सबैभन्दा महंगो कोवेटेड कार रहेको छ । यो  कार सिर्फ ६ युनिट मात्र बनाईएको छ । यस कारको मुल्य २० करोड भारतिय रुपैयाँ रहेको छ भने यसमा ४.५ पेट्रोल इञ्जिन र ५६२ hp पावर रहेको छ । 

दैनिक भाष्करको सहयोगमा 

 

 

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री