बिहीबार, १३ वैशाख २०८१

मेगा बैङ्कको लाभांश राष्ट्र बैङ्कबाट स्वीकृत

समयपोष्ट २०७३ पुष १८ गते ८:५९
नेपाल  राष्ट्र बैङ्कले मेगा बैङ्कले लगानीकर्तालाई दिने भनिएको  लाभांश  स्वीकृत गरेको छ ।बैङ्क सञ्चालक समितिले १३.२५ प्रतिशत बोनस र शून्य 0. ७० प्रतिशत नगद लाभांश दिने प्रस्ताव  स्वीकृत गरेको थियो । अब  राष्ट्र बैङ्कको स्वीकृतसँगै लगानीकर्ताहरु लाभांश पाउँन  बैंङकको साधारण सभाले उक्त प्रस्ताव पारित गर्नुपर्नेछ  । 

प्रतिक्रिया

सम्बन्धित सामाग्री