बुधबार, २५ असार २०८२

अंग्रेजी नयाँवर्षसँगै क्लासिक टेकको ‘१२ मा १२ बोनस’

समयपोष्ट २०८१ पुष २७ गते १६:१५

नेटवर्क सेवा प्रदायक कम्पनी क्लासिक टेकले १२ मा १२ अफर सार्वजनिक गरेको छ । अब ग्राहकवर्गका लागि ७५ एम.बी.पि.एस इन्टरनेट र टिभी जडानमा २४ महिनासम्म अर्थात् थप १ वर्ष इन्टरनेट र टिभी चलाउन सकिने अफर ल्याइएको कम्पनीको भनाइ छ । कम्पनीका अनुसार इन्टरनेट र टिभी जडानमा ग्राहकहरूका तिब्र मागलाई मध्यनजर गर्दै १२ मा १२ बोनस अर्थात् २४ महिने अफर ७५ एम.बी.पि.एस इन्टरनेट + आइपी टिभी प्रति महिना ४ सय ३५ रूपैयाँमा तथा टिभी च्यानल मात्र लिन चाहनेका लागि प्रति महिना २ सय ५० रूपैयाँमा उपलब्ध हुनेछ। साथै, राउटर र सेटटप बक्स समेत निःशुल्क प्रदान गरिने कम्पनीले जनाएको छ । उक्त अफर सीमित अवधिको लागि मात्र रहेको कम्पनीको भनाइ छ ।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री