सुनको मुल्य बढ्यो

सुनको मूल्य बढेको छ ।

Advertisement

सुनको मूल्य आज प्रतितोला ५ सय रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ५२ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको छ।

आज चाँदीको मूल्य स्थिर रहेको छ । महासंघका अनुसार आज चाँदी प्रतितोला १ हजार ८ सय ३० रुपैयाँमा कारोबार भईरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री