शुक्रबार, २१ वैशाख २०८१

एलजी फ्ल्यागसिप शोरुमहरु पुनः शुभारम्भ

समयपोष्ट २०८० माघ ९ गते ८:०३


चौधरी ग्रुप अन्तर्गत एलजी ब्राण्ड मातहतका एलजी शपिङ शोरुमहरु पुन: शुभारम्भ भएका छन् ।

Advertisement

विश्वस्तरिय स्तरमा अपग्रेड भई एलजी ईलेक्ट्रोनिक्स् इन्कका एक्स्पोर्ट निर्देशक केइथ कि सू चुङ र चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाणा चौधरीले उक्त शोरुमहरु उद्घाटन गरी शुभारम्भ गरेका हुन् ।

कम्पनीकाअनुसार एलजी शपिङ शोरुमहरु आधुनिक तथा प्रबिणतम डिजाइनमा खोलिएको यी शोरुमहरुमा एलजी ब्राण्डका घरायसी बिद्युतिय सामाग्रीहरु जस्तै LED TV, Washing Machine, Refrigerator, Dishwasher, Air Conditioner, Microwave Oven, Vacuum Cleaner लगायत अरु थुप्रै सामाग्रीहरु उपलब्ध छन्।यी शोरुमहरु हप्ताको सातै दिन बिहान १०बजे देखि बेलुका ७.३०बजेसम्म खुल्ला रहनेछ।

कम्पनीकाअनुसार एलजी शोरुमहरुको शुभारम्भको अवसरमा विशेष छुटका साथै फ्री गिफ्ट, 0% किस्ताबन्दी, Exchange Offer तथा Loyalty Program को पनि सुविधा प्रदान गर्दै आएको छ। र दक्ष बिशेषज्ञबाट बिभिन्न LG का सामाग्रीहरुको Live Demo, Personal Experience Zone र Cooking Class को सेवा प्राप्त गर्न सकिन्छ । यसका साथै एलजी शपि शोरुमहरुले फ्री डेलिभरी, फ्री इन्स्तलेशन(एलजी सर्टिफाईड) र Preventive Maintenance Service (PMS) सेवाहरु पनि प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री