भारतीय विदेशमन्त्री जयशङ्कर र प्रधानमन्त्री प्रचण्डबिच शिष्टाचार भेटवार्ता

भारतीय विदेशमन्त्री डा एस जयशङ्कर र प्रधानमन्त्री पुष्प कमल दाहाल’प्रचण्ड’बिच शिष्टाचार भेटवार्ता भएको छ ।

Advertisement

बिहीबार बिहान विदेशमन्त्री जयशङ्कर र प्रधानमन्त्री प्रचण्डबिच सिंहदरबार शिष्टाचार भेटवार्ता भएको हो ।

भेटका अवसरमा नेपाल भारतबीच कनेक्टीभिटी, जलवायु परिवर्तन असरको न्यूनीकरण र जलविद्युत्को विकासमा सहकार्यका बारेमा छलफल भएको बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री