शुक्रबार, ४ जेठ २०८१

स्यान्डमार्टिन इन्टरनेशनल होल्डिङ डिएचआईको टेक्नोलोजी पार्टनर

समयपोष्ट २०७९ माघ ५ गते २०:४८

Advertisement

पछिल्लो समय नेपालमा घरेलु तथा विभिन्न विधुतिय उपकरणहरु बिक्रीवितरण गर्दै आएका डिएचआईले छोटो समयमानै नेपाली ग्राहकहरु माझ आफ्नो छुटै पहिचान वनाउन सफल भएको छ ।

नेपाली वजारमा लामो समय देखि सेटटप वक्स मात्र निर्माण गरिरहेको यो कम्पनीले नेपाली वजारमा गुणस्तरिय ग्राहकलाई आवश्यक सम्पुर्ण विधुतिय उपकरणहरु उत्पादन तथा बिक्री वितरण गर्न थालेको हो ।

पछिल्लो समय नेपालमा आफ्नो व्यवसायलाई लाई विस्तार संगै गुणस्तरिय विधुतिय उपकरण उत्पादन र विक्रिवितरण गर्नको लागि ताईवानको स्यान्डमार्टिन इन्टरनेशनल होल्डिङ लिमिटेडलाई टेक्नोलोजि पार्टनरको रुपमा भित्राउन डिएचआई सफल भएको छ ।

यो सम्झौता पश्चात डिएचआई टेक्नोलोजी र नेपालमा विधुतिय उपकरण निर्माणको गति लाई अर्काे स्तरमा लैजान मद्दत गर्ने विश्वास कम्पनीले लिएको छ ।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री