आइतबार, १६ वैशाख २०८१

साल्ट ट्रेडिङ कर्पोरेशनको लाभांश घोषणा

समयपोष्ट २०७९ पुष २८ गते १२:०८


साल्ट ट्रेडिङ कर्पोरेशनले लाभांश घोषणा गरेको छ ।

Advertisement

कम्पनीको बिहीबार बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष ७८/७९ को मुनाफाबाट बितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।

बैठकले हाल कायम चुक्ता पुँजीको १० प्रतिशत बोनस शेयर र ५ प्रतिशत नगद लाभांश गरि कुल १५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।

कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि उक्त लाभांश वितरण हुने छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री