शनिबार, २९ वैशाख २०८१

इलाम-२ : ११ बजेदेखि मतगणना सुरु गर्ने निर्णय

समयपोष्ट २०८१ वैशाख १६ गते ९:४६

Advertisement

उपनिर्वाचनअन्तर्गत इलाम–२ मा बिहान ११ बजेदेखि मतगणना सुरु गरिने भएको छ ।

आज बिहान बसेको सर्वदलीय बैठकले बिहान ११ बजेदेखि गौतम बुद्ध सम्मेलन केन्द्रमा मतगणना सुरु गर्ने निर्णय गरेको हो ।

हृदयाघातका कारण सुवासचन्द्र नेम्वाङको निधनपश्चात् यस क्षेत्रमा उपनिर्वाचन भएको हो ।

इलाम–२ उपनिर्वाचनमा कुल मत ६९ हजार ४२१ मत खसेको थियो । इलाम-२ मा प्रतिनिधिसभा सदस्यका लागि १९ जना उम्मेदवार चुनावी मैदानमा छन्।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री