शुक्रबार, १४ वैशाख २०८१

माघ १५ गतेसम्म विद्यालय बन्द गर्ने सरकारको निर्णय

समयपोष्ट २०७८ पुष २६ गते १४:५९

Advertisement

सरकारले बढ्दो कोरोना भाइरस संक्रमणको दरलाई मध्यनजर गर्दै विद्यालय बन्द गर्ने निर्णय गरेको छ ।

शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय मन्त्रालयमा सोमबार बसेको बैठकले पुस २७ गतेदेखि माघ १५ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय गरेको हो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री