शुक्रबार, १४ वैशाख २०८१

ओलीलाई साधारण सदस्यबाट हटाउने प्रचण्ड–माधव समूहको निर्णय

समयपोष्ट २०७७ माघ ११ गते १८:५३

Advertisement

प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रचण्ड–माधव पक्षले साधारण सदस्य समेत नरहने गरी पार्टीबाट निश्कासन गरेको छ ।

आइतबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको स्थायी समिति बैठकले ओलीलाई साधारण सदस्य समेत नरहने गरी पार्टीबाट निश्कासन गरेको बताईएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री