शनिबार, ८ वैशाख २०८१

मदिरा सेवन गरेर बलात्कार, वडा अध्यक्ष पक्राउ

समयपोष्ट २०७७ माघ ११ गते ९:२५

Advertisement

बलात्कार आरोपमा रामेछापको मन्थली नगरपालिका वडा नम्बर–१० का वडा अध्यक्ष पक्राउ परेका छन् ।

मदिरा सेवन गरेर डेरामै आफुलाई बलात्कार गरेको भन्दै एक महिलाले उजुरी दिएपछि प्रहरीले वडा अध्यक्ष भरत बहादुर बोहरालाई पक्राउ गरेको हो ।

महानगरीय प्रहरी वृत ठिमीको टोलीले जिल्ला प्रहरी कार्यालय रामेछापसँगको समन्वयमा वडा अध्यक्ष बोहरालाई पक्राउ गरेर भक्तपुर ल्याइएको महानगरीय प्रहरी वृत ठिमीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री