बिहीबार, १३ वैशाख २०८१

बैंक अफ काठमाण्डूका ग्राहकहरुलाई लाभी रेस्टुरेन्टमा १०% छुट

समयपोष्ट २०७७ माघ ६ गते १९:११

Advertisement

बैंक अफ काठमाण्डू लिमिटेड र लाभी रेस्टुरेन्ट बिच छुट उपलब्ध गराउने सम्झौता भएको छ ।

उक्त सम्झौतामा बैंकका कार्ड विभाग प्रमुख अमर राजभण्डारी र लाभी रेस्टुरेन्टका प्रमुख सुदर्शन पौडेलले हस्ताक्षर गर्नुभयो ।

सम्झौतासंगै रेस्टुरेन्टमा बैंकको डेबिट कार्ड तथा क्रेडिट कार्डको माद्यमबाट भुक्तानी गर्दा बैंकका ग्राहकहरुले १०% छुट प्राप्त गर्न सक्नेछन् ।

बैंक अफ काठमाण्डू लिमिटेडले ८९ शाखा कार्यालयहरु, ७८ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहक महानुभावहरुलाई उत्कृष्ट बैंकिङ्ग सुविधा प्रदान गर्दै आईरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री