शुक्रबार, १४ वैशाख २०८१

श्वेता विजयेन्द्रको काठमाडैँमा भब्य रिसेप्सन पार्टी, अनुराधादेखि सांसद ओलीसम्म सहभागि (फोटोफिचर)

समयपोष्ट २०७७ माघ २ गते ९:५५

Advertisement

नायिका श्वेता खड्काले विजयेन्द्र सिंह रावतसँग विवाह गरेको करिब डेढ महिनापछि काठमाडौँमा भब्य रिसेप्सन पार्टीको आयोजना गरिन् ।

बिहीबार छाया सेन्टरमा आयोजित रिसेप्सन पार्टीमा रिसेप्सन पार्टीमा माइती नेपालकी अध्यक्ष अनुराधा कोइराला देखि सांसद कोमल ओली समेतको सहभागिता रहेको थियो ।

पार्टीमा करिष्मा मानन्धर, रेखा थापा, पूजा शर्मा, किरण केसी, हरिवंश आचार्य, मदनकृष्ण श्रेष्ठ, नीर शाह, दिपक राज गिरी, केदार घिमिरे, पूर्व मिस नेपाल सुगरिका केसी, आँचल शर्मा, एलिजा गौतम, पूर्व मिस नेपाल सुवेच्छा खड्का, निर्माता संघका अध्यक्ष आकाश अधिकारीलगातय थुप्रै कलाकर्मीको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री