बुधबार, ५ कार्तिक २०८२

ज्योति लाइफको  ६६ करोड बराबरको आईपिओ जारी हुँदै

समयपोष्ट २०७४ पुष १९ गते ७:५४

ज्योति लाइफ इन्स्योरेन्स कम्पनीले ६६ करोड बराबरको साधारण शेयर जारी गर्ने भएको छ ।कम्पनीले  माघ १० गते पोखरामा पहिलो बार्षिक साधारणसभा डाकेको छ ।

Advertisement

साधारणसभामा कम्पनीले आइपिओ निष्कासन गर्ने  विशेष प्रस्ताव पारित गर्देछ । असोजबाट औपचारिक रुपमा सञ्चालनमा आएको उक्त कम्पनीको अधिकृत पूँजी ३ अर्ब रहेको छ भने जारी पूँजी २ अर्ब २० करोड रहेको छ ।

 

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री