ट्रमा सेन्टरमा नेपाल इन्भेष्टमेण्ट बैंकको एक्स्टेन्सन काउन्टर, टिकट काट्नेदेखि विल भुक्तानीसम्म सजह
समयपोष्ट
२०७४ पुष १७ गते ७:१९
नेपाल इन्भेष्टमेण्ट बैंकले २४ सै घण्टा सेवा संचालन हुने गरी रााष्ट्रिय ट्रमा सेन्टरमा एक्स्टेन्सन काउन्टर खोलेको छ ।
ट्रमा सेन्टरमा आउने विरामीको उपचारका क्रममा टिकट काट्नेदेखि विल भुक्तानीसम्ममा सहयोग पुग्नेगरी काउण्टर सञ्चालनमा ल्याइएको बैंकले जनाएको छ ।
बैंकले ट्रमा सेन्टर परिसरमा एटिएम समेत संचालनमा ल्याउने जनाएको छ ।
प्रतिक्रिया