सोमबार, २४ वैशाख २०८१

सेल्फी लिन खोज्दा सलमानले रिसाएर खोसे प्रशंसकको मोवाईल (भिडियो)

समयपोष्ट २०७६ माघ १५ गते ११:५६

Advertisement

 

बलिउड अभिनेता सलमान खान मंगलबार फिल्म ‘राधे’ को सुटिङका लागि गोवा पुगेका थिए ।

त्यहाँ उनलाई हेर्नका लागि सयौं प्रशंसक एयरपोर्टमा उभिएका थिए । यतिबेला उनका एक प्रशंसकले जब मोबाइलबाट उनीसँग सेल्फी लिने कोसिस गरे तब सलमानले रिसाएर उनको हातबाट मोबाइल खोसे र एयरपोर्टबाट बाहिरिए ।

 

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री