आइतबार, २३ वैशाख २०८१

गायिका आस्था राउत रिहा

समयपोष्ट २०७६ माघ १४ गते १९:३१

Advertisement

गायिका आस्था राउत रिहा भएकी छिन् ।

राउत जिल्ला प्रशासन कार्यालय काठमाडौँको आदेशमा मंगलबार ४ हजार धरौटीमा रिहा भएकी हुन् । अभद्र व्यवहार सम्बन्धी मुद्दा खेपिरहेकी राउतलाई काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले धरौटीमा छाड्ने आदेश दिएका हुन् ।

आस्था राउतलाई ४ दिन हिसासतमा राख्ने आदेश हिजै मात्रै अधिकारीले दिएका थिए । तर त्यो आदेशको व्यापक आलोचना र विरोध भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री