आइतबार, २३ वैशाख २०८१

अन्तत: हिरासतमा आस्था राउत

समयपोष्ट २०७६ माघ १३ गते १०:११

Advertisement

गायिका आस्था राउतलाई प्रहरीले हिरासतमा लिएको छ ।

परिवारका साथ सोमबार बिहान हाजिर हुन पुगेकी राउतलाई स्वास्थ्य परीक्षण गराएर महानगरीय प्रहरी परिसर काठमाडौंले हिरासतमा लिएको हो ।

परिसरका अनुसार राउतमाथि अभद्र व्यवहार कसुरको मुद्दामा आवश्यक अनुसन्धान थालिएको छ।

माघ १ गते त्रिभुवन अन्तर्राष्ट्रियविमानस्थलमा चेकजाँचका क्रममा प्रहरी जवान रमिता श्रेष्ठमाथि राउतले दुव्र्यवहार गरेको भन्दै जवान श्रेष्ठले उजुरी दिएकी थिइन् ।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री