शुक्रबार, २७ असार २०८२

पुटिनले गार्ड अफ अनर लिइरहँदा एक सैनिकको क्याप खसेपछि….

समयपोष्ट २०७६ माघ १२ गते १६:०४

Advertisement

 

रुसका राष्ट्रपति भ्लादिमिर पुटिनलाई शनिबार प्यालेष्टाइनमा  महत्त्वपूर्ण अतिथिको रुपमा सम्मान दिइँदै थियो ।

प्यालेष्टाइनी सहर बेथलेहममा भइरहेको कार्यक्रममा गार्ड अफ अनर्स सुरु हुनुभन्दा अघि त्यसका लागि खटाइएका एक सैनिक जवानको क्याप भुईंमा खस्यो ।

समारोह सुरु भइसकेकाले सैनिकले क्याप टिप्न निउरिन मिल्दैनथ्यो । पुटनअघि पुगिस्कदा पनि क्याप उनी हिँडिरहेको रेड कार्पेटकै छेउमा लडिरहेको थियो ।

Advertisement

पुटिनले त्यो देखेपछि प्रोटोकल तोडेर क्यापलाई उठाएर जवानलाई लगाइदिए र ‘थम्ब्स अप’ गरे । समाजिक सञ्जालमा पुटिनको यो कदमको मानिसहरुले प्रशंसा गरिरहेका छन् ।

https://twitter.com/hamada_najar/status/1220682697548451846?ref_src=twsrc%5Etfw%7Ctwcamp%5Etweetembed%7Ctwterm%5E1220682697548451846&ref_url=https%3A%2F%2Fratopati.com%2Fstory%2F115425%2F2020%2F1%2F26%2Fguard-of-honor-a-young-mans-cap-fell-putin-picked

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री