सोमबार, १२ असोज २०७७

पुटिनले गार्ड अफ अनर लिइरहँदा एक सैनिकको क्याप खसेपछि….

समयपोष्ट २०७६ माघ १२ गते १६:०४

 

रुसका राष्ट्रपति भ्लादिमिर पुटिनलाई शनिबार प्यालेष्टाइनमा  महत्त्वपूर्ण अतिथिको रुपमा सम्मान दिइँदै थियो ।

Advertisement

प्यालेष्टाइनी सहर बेथलेहममा भइरहेको कार्यक्रममा गार्ड अफ अनर्स सुरु हुनुभन्दा अघि त्यसका लागि खटाइएका एक सैनिक जवानको क्याप भुईंमा खस्यो ।

समारोह सुरु भइसकेकाले सैनिकले क्याप टिप्न निउरिन मिल्दैनथ्यो । पुटनअघि पुगिस्कदा पनि क्याप उनी हिँडिरहेको रेड कार्पेटकै छेउमा लडिरहेको थियो ।

पुटिनले त्यो देखेपछि प्रोटोकल तोडेर क्यापलाई उठाएर जवानलाई लगाइदिए र ‘थम्ब्स अप’ गरे । समाजिक सञ्जालमा पुटिनको यो कदमको मानिसहरुले प्रशंसा गरिरहेका छन् ।

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री