शनिबार, १५ वैशाख २०८१

‘लभ आज कल’ मा साराको बोल्ड सिन

समयपोष्ट २०७६ माघ ७ गते १२:०२

Advertisement

नायिका सारा अलि खान र कार्तिक आर्यन अभिनित चलचित्र ‘लभ आज कल’ को ट्रेलर सार्वजनिक भएको छ।

उक्त ट्रेलरमा सारालाई निकैनै बोल्ड लुकमा देखिएको छ ।

इम्तियाज अलीको निर्देशन रहेको फिल्म‘लभ आज कल’मा सारा र कार्तिकको अलवा आरुषि शर्मा, अभिनेता रणदीप हड्डाको पनि प्रमुख भूमिका छ ।

फिल्म १४ फेब्रुअरीमा रिलिज हुँदैछ ।एजेन्सी

प्रतिक्रिया

सम्बन्धित सामाग्री