शुक्रबार, १४ वैशाख २०८१

तीनकुनेमा कार दुर्घटना : गायक निशान भट्टराईको निधन

समयपोष्ट २०७६ पुष २९ गते ११:३६

Advertisement

गायक निशान भट्टराईको कार दुर्घटनामा निधन भएको छ ।

दरबारमार्गमा रहेको वान थाई रेष्टुरेन्टबाट आफ्नो नियमित गायन प्रस्तुती सिध्याएर फर्किने क्रममा आफैंले चलाएको कार तीनकुनेमा सोमबार दुर्घटना हुँदा उनको मृत्यु भएको हो ।

गम्भीर अवस्थामा रहेका उनलाई उपचारका लागि ट्रमा सेन्टर लगिएको थियो । ट्रमा सेन्टरमा उपचारकै क्रममा बिहान ४ बजे उनलाई चिकित्सकले मृत घोषित गरेक थिए ।

उनको शवलाई पोष्टमार्टमका लागि टिचिङ अस्पताल लगिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री