सोमबार, १७ वैशाख २०८१

माउन्टेन हाईड्रो सेयर कारोबार खुल्यो

समयपोष्ट २०७६ वैशाख २ गते ११:२८

Advertisement

माउन्टेन हाईड्रो नेपालको सेयर कारोबार सोमबारबाट खुलेको छ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले कम्पनीलाई कारोबार संकेत ‘एमएनएचएल’दिएको छ । कम्पनीको सेयरको ओपनिङ्ग रेञ्ज न्युनतम ९३ रुपैयाँ ७५ पैसा देखि अधिकतम २८१ रुपैयाँ २५ पैसा तोकिएको छ।

कम्पनीले चैत २८ गते बिहीबार एक करोड २५ लाख कित्ता शेयर नेप्सेमा सूचीकरण गराएको थियो।

प्रतिक्रिया

सम्बन्धित सामाग्री