बुधबार, ७ साउन २०८२

सेयर बजार राताम्मे

समयपोष्ट २०७५ माघ २३ गते १५:०८

आज सेयर बजार घटेको छ । नेप्से परिसुचक ७.३८ अंकले घटेर ११३९.७२ विन्दुमा झरेको छ । आज सेयर बजारमा १ सय ६७ कम्पनीको ७ लाख कित्ता सेयर २३ करोड रुपैयाँ बरारबमा किनबेच भएको छ ।

आज सबैभन्दा बढी अपर तामाकोशीको सेयर किनबेच भएको छ ।

आज उपसुचकहरु सबै घटेका छन् । आज बाणिज्य बैंक समुह उपसुचक ५.८४,ब्यापार ०.१७,होटल १३.९,विकास बैंक २.३८,जलविद्युत १५.५,फाइनान्स ४.१९,र्निजिवन बिमा २७.५४,उत्पादनमुलक २५.४८,अन्य ३.४८,लघुविक्त १०.८३ र जीवन बिमा समुह ४६.९५ अंकले घटेका छन्

प्रतिक्रिया

सम्बन्धित सामाग्री