बुधबार, ७ साउन २०८२

सेयर बजारमा गिरावट्

समयपोष्ट २०७५ माघ २१ गते १५:२६

सेयर बजारमा गिरावट आएको छ ।

आज नेप्से परिसुचक ८.८५ अंकले घटेर ११४४.२७ अंकमा झरेको छ । आज सेयर बजारमा १ सय ६२ कम्पनीका १२ लाख कित्ता सेयर ३६ करोड रुपैयाँ बराबरमा किनबेच भएको छ । आज सबैभन्दा बढी सेयर नेपाल बैंक लिमिटेडको किनबेच भएको छ ।

आज होटल समुह परिसुचक ०.३५ अंकले बढेको छ भने अन्य सबै समुह परिसुचकहरु घटेका छन् । आज बाणिज्य बैंक समुह ६.१९,ब्यापार ४.८२,विकास बैंक ९.७५,जलविद्युत १९.५२,फाइनान्स ०.४२, र्निजिवन बिमा २०.२४,उत्पादनमुलक समुह १५.३७,अन्य ८.०३,लघुवित्त १३.९१ र जीवन बिमा समुह ६४.९८ अंकले घटेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री