मंगलबार, १८ वैशाख २०८१

मोवाईल चार्ज गर्दा ख्याल राख्नुहोस् यि कुरा

समयपोष्ट २०७४ जेठ २२ गते ६:२०

फोन चार्ज गर्दा केही कुराहरुमा ध्यान दिन निकै जरुरी हुन्छ । सामान्य कुराको ख्याल नराख्दा ब्याट्रको आयु त कम हुन्छनै फोनले पनि काम गर्न छाड्छ । 

Advertisement

जुन चार्जर फोन किन्दासंगै पाउँनुभएको छ सधै सोही चार्जरले फोन चार्ज गर्ने गर्नुहोस् । अन्य चार्जरले फोन चार्ज गर्दा चार्जर ओर्जिनल चार्जरमा रेटिंग भएको चार्जर मात्र प्र्योग गर्नेगर्नुहोस् । 

फोन चार्ज गर्दा मोवाईलको प्रोटेक्टिभ केस निकाल्ने गर्नुहोस् । प्रोटेक्टिभ केसले ब्याट्रीको हिटलाई प्रभावित गरिदिन्छ । 

फोनलाई रातभर चार्जमा राखेर नछोड्नुहोस । ब्याट्री ओभरचार्ज हुनगई बिग्रिन्छ । 

फोेन चार्ज गर्दा ८० प्रतिसत्सम्म चार्ज हुनदिनुहोस् । ब्याट्री सधै सत् प्रतिसत् चार्ज गरिहन आवश्यक छैन । 

फोनलाई बारम्बार चार्ज गरिरहनबाट जागिनुहोस् । ब्याट्री २० प्रतिसत् देखाएपछि फोन चार्ज गर्दा उत्तम हुन्छ , बारम्बार चार्ज गर्दा ब्याट्रीको आयु घट्छ । 
 

प्रतिक्रिया

सम्बन्धित सामाग्री