मंगलबार, १८ वैशाख २०८१

सिभिल बैंकले ल्यायो’सिभिल बैंक खुशीका योजना’

समयपोष्ट २०७४ जेठ ११ गते ६:१८

सिभिल बैंकले  ‘सिभिल बैंक खुशीका योजना’ सार्वजनिक गरेको छ । योजना अन्र्तगत ९ महिने मुद्दतीमा १२.७५ प्रतिशत वार्षिक ब्याजदर र ६ महिने मुद्दतीमा १२.२५ प्रतिशत वार्षिक ब्याजदर प्रदान गर्ने बैंकले जनाएको छ ।  

Advertisement

साथै  बैंकले बचत खातामा ८.२५ प्रतिशत वार्षिक ब्याजदर र आश्वा सेवा समेत निःशुल्क गर्ने  जनाएको छ ।   

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री