आज कति छ सुनको भाउ ?
समयपोष्ट
२०७५ असोज २ गते ६:११
मंगलबार छापावाल सुन प्रतितोला ५८ हजार रुपैयाँ कायम भएको छ । सुन सोमबार पनि सोही मुल्यमा किनबेच भएको थियो ।
यस्तै तेजावी सुन भने ५७ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ । चाँदीको मूल्य प्रतितोलामा ७ सय १५ रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन पनि यहि मूलयमा करोबार भएको थियो । विगत दुई दिनदेखि सुन चाँदीको मूल्य स्थिर रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
प्रतिक्रिया