मुगु केन्द्रबिन्दु भएर भूकम्प
समयपोष्ट
२०८२ असार १५ गते १५:०८
मुगु जिल्लालाई केन्द्रबिन्दु बनाएर आइतबार दिउँसो भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार भूकम्पको केन्द्रबिन्दु मुगुको जिमामा रहेको थियो।
केन्द्रका अनुसार दिउँसो २ बजेर ३४ मिनेट जाँदा गएको उक्त भूकम्पको तीव्रता ४.८ म्याग्निच्युड मापन गरिएको छ।
प्रतिक्रिया