प्रतिनिधिसभामा रास्वपा र राप्रपाको अवरोध
समयपोष्ट
२०८२ असार १५ गते १४:०६
प्रतिनिधिसभा बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बिरोध गरेका छन् ।
सभामुख देवराज घिमिरेले बैठक सुरु भएको जानकारी गराउने वित्तिकै दुई पार्टीका सांसदहरू उठेर विरोध गरिरहेका छन् ।
प्रतिक्रिया