नेपालमा के गर्दैछिन् जुही ?
समयपोष्ट
२०७५ असार ७ गते ७:२०
चर्चित बलिउड नायिका जुही चावला नेपाल भ्रमणमा आएकी छिन् । नेपाल भ्रमण आएका बेला उनी बौद्ध स्तुप पुगेकी छन् । बौद्ध स्तुप पुगेको तस्विर चावलाले सामाजिक सञ्जाल ट्वीटरमा राखेकी छिन् । तस्बिर पोष्ट गर्दै उनले बौद्ध स्तुपको प्रशंसा गरेकी छिन् ।
प्रतिक्रिया