मंगलबार, १८ वैशाख २०८१

भूकम्प प्रतिरोधात्मक संरचनाका बनाउन जगदम्बा सिमेन्टको राजमिमिस्त्री भेटघाट

समयपोष्ट २०७३ मंसिर १४ गते ३:४१

जगदम्बा सिमेन्टले दिगो तथा भूकम्प प्रतिरोेधात्मक संरचना निर्माणमा अबलम्बन गर्नुपर्ने प्राबिधिक बिषयमा जानकारी गराउन राजमिस्त्रीसँग भेटघाट कार्यक्रम गरेको छ । कार्यक्रममा एक सय भन्दा बढी राजमिस्त्री तथा डिलरको सहभागिता थियो । 
द्योगले उपभोक्ता तथा समाजप्रति उत्तरदायी रही विभिन्न कार्यक्रम गर्दै आएको छ। उद्योगले आर्थिक वर्षमा ‘आऔ सबै मिलि देश बनाऔ नारासहित नेपालीलाई देश निर्माणका लागि अपिल गरेको छ। उद्योगले सरकारले अघि सारेको पुनः निर्माणलाई सघाउन विभिन्न जनचेतनामूलक कार्यक्रम गर्दै आएको छ।

Advertisement

jagadamba-22

प्रतिक्रिया

सम्बन्धित सामाग्री