शनिबार, २१ असार २०८२

मन्जुश्री फाइनान्सको लाभांश घोषणा

समयपोष्ट २०८० मंसिर १५ गते १०:१९

Advertisement

मन्जुश्री फाइनान्सले लाभांश घोषणा गरेको छ ।

कम्पनीको संचालक समितिको बैठकले आ.व. २०७९/८० को संचित मुनाफाबाट वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।

जस अनुसार कम्पनीले हाल कायम चुक्ता पूँजीको ५.२६३ प्रतिशत (कर सहित) ले हुन आउने नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

हाल कम्पनीको चुक्ता पुंजी १ अर्ब ३५ करोड १५ लाख ५२ हजार रहेको छ

Advertisement

नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि शेयरधनीमा उक्त लाभांश वितरण हुने छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री